विदेशमा आर्जेको ज्ञान, सीप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज दरवाङ २३ असोज । म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिदेशमा आर्जेको पुजी, … Continue reading विदेशमा आर्जेको ज्ञान, सीप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह